एलए टेनिस सुरु

0
6

लिटिल एन्जल्स स्कुल (एलए) को आयोजनामा १२ औं अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिता आइतबारदेखि देखि सुरु भएको छ।
पहिलो दिन आयोजकतर्फ यु १२ ब्वाइजमा सन्देश शाह र राजीव शाह तथा यु १४ गल्र्समा सुभाङ्गीलक्ष्मी शाहले जित हात पारेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here