कलेज पढ्ने युवतीको झोलामा कन्डमका प्याकेट भेटिएपछि…

0
150

काठमाडौं । अहिले नेपालमा पनि पश्चिमा संस्कार डरलाग्दो तरिकाले फैलदै गएको छ । यसको सिकार भारत पनि भइरहेको छ । यहाँ १२ कक्षामा पढ्ने छोराछोरीको यौन सम्बन्धका कारण अभिभावक अत्याधिक चिन्तामा पर्ने गरेका छन् । उनीहरूलाई यौनको विषयमा शिक्षा नदिएकै कारण यो समस्या भोग्नु परेको पनि हालै सार्वजनिक एक प्रतिवेदनमा भनिएको छ ।

यौनका विषयमा शिक्षा नदिएकै कारण ७५ प्रतिशत किशोरीले ११ देखि १२ कक्षाको पढाइकै क्रममा यौन सम्बन्ध कायम राख्ने गरेको भनिएको छ । अध्यन भन्छन, ‘करीव ७५ प्रतिशत युवतीले स्कुल वा कलेजमा पढ्दाकै अवस्थामा यौन सम्बन्ध राख्ने गरेका छन् । स्कुलमा पढ्ने उमेरमा यौन सम्बन्ध राख्दा यौनको लत अत्याधिक हुने गर्छ ।’

उचित यौन शिक्षा नदिने हो भने यौ न सम्बन्धको लतले विकराल अवस्था ल्याउने पनि सुझाव दिइएको छ । यौन सम्बन्धको लत बढ्दै गएका युवतीलाई यौन सम्बन्ध कायम नगर्दासम्म सन्तुष्टि नमिल्ने र यो मानसिक समस्याको रूपमा बाहिर आउने चिकित्सकहरु बताउँछन् ।

अनुसन्धान प्रतिवेदनका अनुसार राजधानी दिल्ली लगायत शहरमा बसेर पढ्ने तथा हुर्केका युवती ३८ घण्टा फजुल काममा व्यस्त हुने गरेका छन् । त्यसमा च्याटिङ्ग, ब्राउजिङ्ग, फोनमा कुराकानी, एसएमएस, र क्सी पिउने र से क्स सम्बन्ध कायम गर्ने नै उनीहरुको दिनचार्य रहेका छन् ।

त्यस्तै भारतीय सञ्चारम माध्यमहरूले जनाएअनुसार भारतमा कक्षा १२ मा पढ्ने किशोरीले सधैं गोजीमा कण्डम लिएर हिड्ने गर्छन् । जुनसुकै बेला यौन सम्बन्ध कायम गर्नुपर्ने भएकाले कण्डम बोक्नु परेको त्यस्ता युवतीहरुको प्रतिक्रिया छ ।

गाउँमा भन्दा शहरमा युवती र युवाहरुमा मल्टिपल डेटिङको कन्सेप्ट पनि बढी रहेको छ । एउटै समयमा एकभन्दा बढी ब्वायफ्रेण्ड र गर्लफ्रेण्ड बनाउने युवा युवतीको कार्यबाट अभिभावकहरु चिन्तित छन् । यसले अवैध सम्बन्धबाट हुने सन्तान जन्ममा ठुलो सहयोग पुर्याइरहेको छ ।

भारतीय सञ्चारमाध्यमले यौनसम्बन्धी शिक्षा भारतका लागि अनिर्वाय भई सकेको जनाएका छन् । उनीहरुले कुनै पनि व्यक्तिलाई यौन सम्बन्ध राख्ने खुबै चाहन हुने गरेको छ भने जीवनयापनमा सुधार अनिवार्य रहेको जनाएका छन् ।

यौन सम्बन्धि फिल्म, चित्र हेर्न खुब मन पर्छ भने त्यसलाई केही कम गर्नै पर्ने प्रतिवेदनमा बताइएको छ । यौन सम्बन्ध राख्ने लत बढेपछि किशोरीलाई इन्टरनेटमा अत्याधिक मोह हुने गरेको छ । उनीहरुले इन्टरनेटमा नाङ्गा तस्वीर हुर्ने, टेलिफोनमा सेक्सका कुरा गर्ने, पोर्न फिल्म हेर्ने गरेका छन् । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here