चर्चित गायिका निशु ढकालको अहिलेसम्मकै उत्कृष्ट तिहार गीत बजारमा [भिडियोसहित]

0
39

काठमाडौं । हिन्दु नेपालीहरुको दशैंपछिको अर्को महान पर्व तिहार आउँदैछ । दशैंमाजस्तै तिहारमा पनि नयाँ नयाँ गीतहरु बजारमा आइरहेका छन् । यही भिडमा चर्चित गायिका निशु ढकाल र सुनिल सुनारको आवाजमा एक नयाँ गीत बजारमा आएको छ । यस गीतमा शब्द, संगीत नविन के तिम्लसिनाको रहेको छ । गीतमा हेम देवकोटा, कृष्णा शाही, अनील, सिर्जना, आर्यान, सद्धिक्षा, अजिला, कृपा, स्मित, मनिषा लगायतको अभिनय रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here