भरत समारीको “ठिक छ ठिक छ” सार्बजनिक (भिडियो सहित)

0
39

काठमाडौं । र्यापर तथा हिपपप गायक भरत समारीको नयाँ गित ूठिक छ ठिक छू को म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ चर्चित र्याप गित तथा अन्य गीतहरु नेपाली सांगीतिक आकाशमा पस्किसकेका गायक पछिल्लो समय चर्चामा रहेका छन । उनि अहिले विभिन्न महोत्सब तथा विदेशको कार्यक्रममा समेत ब्यस्त बन्दै गएका छन् । शब्द संगीत गायक भरत समारिको नै रहेको यस गीतको म्युजिक भिडियोमा समेत गायक आफैले अभिनय गरेका छन् ।

‘ठिक छ ठिक छ’ मा भरत समारी संगै एलिशा आरएल थापा, रोहिनी श्रेष्ठ, रोहन श्रेष्ठ, रोहन खत्री, मायुल जोशी, आकाश गिरि, बिपिना बल तामाङको अभिनय रहेको छ । देब थापाले छायांकन गरेको सार्बजनिक म्युजिक भिडियोलाइ ध्रुब बिस्कोले निर्देशन गरेका हुन् । सांगीतिक क्षेत्रमा लागेर चर्चाको शिखरमा पाइला टेक्दै गरेका भरत समारिको अन्य नयाँ नयाँ सांगीतिक कोसेली समेत आउने क्रममा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here